व्यवस्था ६:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+ लुका ४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू।’”+ १ कोरिन्थी १०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनीहरूमध्ये कोही-कोही यहोवा* परमेश्वरको परीक्षा लिएकोले सर्पहरूद्वारा नाश भएका थिए; हामीचाहिँ उहाँको परीक्षा नलेऔँ।+
१६ “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+
१२ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू।’”+
९ तिनीहरूमध्ये कोही-कोही यहोवा* परमेश्वरको परीक्षा लिएकोले सर्पहरूद्वारा नाश भएका थिए; हामीचाहिँ उहाँको परीक्षा नलेऔँ।+