मर्कुस १३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ सधैँ सचेत रहो अनि जागा बस+ किनकि परमेश्वरले तोक्नुभएको समय कहिले आउँछ, तिमीहरू जान्दैनौ।+ १ पत्रुस ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सचेत रहो, जागा बस!+ तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैँ घुमेर हिँड्छ।+ प्रकाश १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिँड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्।”+
१५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिँड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्।”+