मर्कुस १४:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ लुका २२:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+ युहन्ना १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो।
४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+
१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो।