१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो। ११ तर येसुले पत्रुसलाई भन्नुभयो: “तरबार म्यानभित्र हाल।+ बुबाले मलाई दिनुभएको कचौराबाट के मैले पिउनुपर्दैन र?”+