-
युहन्ना १:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ तब उहाँले तिनलाई यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिँदै र उक्लिँदै गरेको देख्नेछौ।”+
-