मत्ति २४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्।+ लुका २१:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तब तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित बादलमा आउँदै गरेको देख्नेछन्।+ युहन्ना ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ साथै कुनै मानिस स्वर्ग उक्लेको छैन+ तर मानिसको छोरा भने स्वर्गबाट ओर्लेको छ।+ प्रेषित ७:५६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५६ तब तिनले भने: “हेर्नुहोस्! म स्वर्ग उघ्रिएको अनि मानिसको छोरा+ परमेश्वरको दाहिने हाततिर उभिरहेको देख्दै छु।”+ प्रकाश १४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि हेर! मैले एउटा सेतो बादल देखेँ र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए।+ तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।
३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्।+
५६ तब तिनले भने: “हेर्नुहोस्! म स्वर्ग उघ्रिएको अनि मानिसको छोरा+ परमेश्वरको दाहिने हाततिर उभिरहेको देख्दै छु।”+
१४ अनि हेर! मैले एउटा सेतो बादल देखेँ र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए।+ तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।