मर्कुस १४:६२ पवित्र बाइबल नयाँ संसार अनुवाद ६२ तब येसुले भन्नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+ प्रकाश १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन् र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्नेछन्।+ हो, यो पक्कै हुनेछ। आमिन।
६२ तब येसुले भन्नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+
७ हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन् र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्नेछन्।+ हो, यो पक्कै हुनेछ। आमिन।