मत्ति २६:६४ पवित्र बाइबल नयाँ संसार अनुवाद ६४ येसुले तिनलाई भन्नुभयो: “तपाईँ आफैले भन्नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+ मर्कुस १३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसपछि तिनीहरूले मानिसको छोरालाई+ ठूलो शक्ति र महिमासहित बादलहरूमा आउँदै गरेको देख्नेछन्।+
६४ येसुले तिनलाई भन्नुभयो: “तपाईँ आफैले भन्नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+