-
मत्ति २६:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ येसुले तिनलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्छु, भाले बास्नुअघि आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+
-
-
मर्कुस १४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब येसुले तिनलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+
-
-
लुका २२:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तर उहाँले भन्नुभयो: “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्न तीन पटक इन्कार नगरेसम्म आज भाले बास्नेछैन।”+
-
-
युहन्ना १८:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर पत्रुसले फेरि नकारे अनि उत्तिखेरै भाले बास्यो।+
-