प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

  • लुका २२:३-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४ अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+ ५ तिनीहरू खुसी भए र तिनलाई चाँदीको पैसा दिन राजी भए।+ ६ त्यसैले यहुदा तिनीहरूको कुरा मान्‍न तयार भए अनि वरपर भीड नभएको बेला उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिदिने मौका खोज्न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने