प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:११-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मुख्य पुजारीहरूले उहाँको सट्टा बरब्बालाई मुक्‍त गरिदिने माग गर्न भीडलाई उक्साए।+ १२ तब पिलातसले तिनीहरूलाई फेरि सोधे: “त्यसोभए तिमीहरू जसलाई यहुदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ?”+ १३ तिनीहरू फेरि कराए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ १४ तर पिलातसले तिनीहरूलाई भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने