मर्कुस १५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+ लुका २३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्न लगाए।+
२१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+
२६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्न लगाए।+