प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:४२, ४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ साँझ पर्नै लागिसकेको थियो र त्यो दिन विश्रामदिनको* अघिल्लो दिन अर्थात्‌ तयारीको दिन* थियो। ४३ न्यायपरिषद्‌का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+

  • लुका २३:५०-५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० अनि हेर! त्यहाँ युसुफ नाम गरेका एक जना मानिस थिए, जो न्यायपरिषद्‌का सदस्य थिए। तिनी भलादमी अनि धर्मी मानिस थिए।+ ५१ (यी मानिसले न्यायपरिषद्‌का अरू सदस्यहरूको षड्‌यन्त्र र कामको पक्षमा आफ्नो मत खसालेका थिएनन्‌।) तिनी यहुदियावासीहरूको अरिमथिया भन्‍ने सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए। ५२ तिनले पिलातसकहाँ गएर येसुको शव मागे। ५३ त्यसपछि तिनले उहाँको शव तल झारेर+ उच्च कोटिको मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे,+ जहाँ त्यसअघि कसैको शव राखिएको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने