प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:४५-४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ सैनिक अफिसरसित यो कुरा पक्का गरिसकेपछि तिनले उहाँको शव युसुफलाई जिम्मा लगाए। ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे।+ ४७ तर मरियम मग्दलिनी र योसिकी आमा मरियमले भने उहाँलाई राखिएको ठाउँतिर हेरिरहे।+

  • युहन्‍ना १९:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अब यी कुराहरू भएपछि अरिमथियाका युसुफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए,+ तिनले येसुको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे। अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले तिनी गए र उहाँको शव लगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने