यसैया ५३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+
९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+