प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि+ तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका+ साथै सारा यहुदिया, सामरिया+ अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा*+ तिमीहरूले मेरो साक्षी+ दिनेछौ।”

  • रोमी १०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर म सोध्छु, के तिनीहरूले सुनेनन्‌? किन नसुन्‍नु, भनौँ भने “सन्देश सुनाउनेहरूको स्वर सारा पृथ्वीभरि गुञ्जियो अनि उनीहरूको सन्देश पृथ्वीको कुनाकाप्चासम्म पुग्यो।”+

  • रोमी ११:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब म तिमी अन्यजातिका मानिसहरूसित बोल्दै छु। म अन्यजातिहरूको प्रेषित हुँ,+ त्यसैले म आफ्नो सेवालाई अनमोल ठान्छु+

  • प्रकाश १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात्‌ हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने