प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:३०-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० निकै पर सुँगुरहरूको एउटा ठूलो बथान चरिरहेको थियो।+ ३१ त्यसैले प्रेतहरूले यसो भन्दै उहाँलाई बिन्ती गर्न थाले: “हामीलाई धपाउने हो भने त्यस सुँगुरको बथानमा पठाउनुहोस्‌।”+ ३२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ!” तब तिनीहरू ती मानिसहरूबाट निस्केर सुँगुरहरूभित्र पसे अनि हेर! सुँगुरको पूरै बथान भीरतिर हुत्तिँदै गयो र समुद्रमा खसेर मऱ्‍यो। ३३ तब गोठालाहरू भागे अनि उनीहरूले प्रेतहरू बास गरेका ती मानिसहरूलाई के भयो, त्योलगायत अरू सबै कुरा सहरमा गएर सुनाए।

  • लुका ८:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ त्यतिखेर सुँगुरहरूको+ ठूलो बथान त्यही पहाडमा चरिरहेको थियो। त्यसैले तिनीहरूले आफूहरूलाई ती सुँगुरहरूभित्र पस्ने अनुमति दिन उहाँलाई बिन्ती गरे। अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो।+ ३३ तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि बथान भीरतिर हुत्तिँदै गयो र तालमा खसेर डुब्यो। ३४ यो देखेर गोठालाहरू भागे अनि सहर र गाउँमा गएर सबैलाई यसबारे सुनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने