-
लुका ८:४१, ४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ तब हेर! याइरस नाम गरेका एक जना मानिस उहाँकहाँ आए। तिनी सभाघरको पदाधिकारी थिए अनि तिनले येसुको पाउ पर्दै उहाँलाई आफ्नो घरमा आइदिन बिन्ती गर्न थाले।+ ४२ किनकि लगभग १२ वर्ष पुगेकी तिनकी एक मात्र छोरी मर्नै लागेकी थिई।
उहाँ जाँदै गर्नुहुँदा भीडले उहाँलाई ठेलमठेल गर्न थाल्यो।
-