३९ येसुले भन्नुभयो: “ढुङ्गा हटाओ।” मृतककी दिदी मार्थाले उहाँलाई भनिन्: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला किनकि चार दिन भइसक्यो।” ४० येसुले तिनलाई भन्नुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्वास गऱ्यौ भने परमेश्वरको महिमा देख्नेछ्यौ?”+