लुका ८:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ सबै मानिस रुँदै अनि छाती पिट्दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ युहन्ना ११:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यी कुराहरू भनेपछि उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्+ तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।”
५२ सबै मानिस रुँदै अनि छाती पिट्दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+
११ यी कुराहरू भनेपछि उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्+ तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।”