लुका १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब ती ७० जना चेला रमाउँदै फर्के अनि उहाँलाई यसो भने: “प्रभु, हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत* हाम्रो वशमा आए।”+
१७ तब ती ७० जना चेला रमाउँदै फर्के अनि उहाँलाई यसो भने: “प्रभु, हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत* हाम्रो वशमा आए।”+