युहन्ना ६:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि येसु गालिल समुद्र अर्थात् टाइबेरियस समुद्रपारि* जानुभयो।+ २ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+
६ त्यसपछि येसु गालिल समुद्र अर्थात् टाइबेरियस समुद्रपारि* जानुभयो।+ २ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+