मत्ति ४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ गालिल समुद्रको* छेउमा हिँड्दै गर्दा उहाँले पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। ती दुई दाजुभाइ समुद्रमा जाल हान्दै थिए। तिनीहरू जलारी थिए।+
१८ गालिल समुद्रको* छेउमा हिँड्दै गर्दा उहाँले पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। ती दुई दाजुभाइ समुद्रमा जाल हान्दै थिए। तिनीहरू जलारी थिए।+