प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ६:१०-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० येसुले भन्‍नुभयो: “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँस थियो; त्यसैले मानिसहरू आरामसित बसे। त्यहाँ लगभग ५ हजार पुरुष थिए।+ ११ त्यसपछि येसुले रोटी लिएर धन्यवाद चढाउनुभयो अनि खान बसेकाहरूलाई बाँड्‌नुभयो। उहाँले साना माछाहरू पनि लिएर त्यसै गर्नुभयो र तिनीहरूले चाहेजति खाए। १२ जब तिनीहरू अघाए, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।” १३ त्यसैले जौका पाँच वटा रोटीबाट सबैले खाइसकेपछि तिनीहरूले उब्रेका टुक्राटाक्री बटुले र १२ डाला भरिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने