मत्ति ४:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उहाँले तिनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ २० उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+
१९ उहाँले तिनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ २० उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+