प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि उहाँले चेलाहरूलाई उहाँ ख्रिष्ट हुनुहुन्छ भनेर कसैलाई नबताउनू भनी कडा आज्ञा दिनुभयो।+

  • मर्कुस ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ डाँडाबाट ओर्लँदै गर्दा उहाँले तिनीहरूलाई मानिसको छोरा मृत्युबाट नब्युँतेसम्म तिनीहरूले देखेको यो कुरा कसैलाई नबताउन स्पष्ट चेतावनी दिनुभयो।+

  • लुका ९:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि उहाँले तिनीहरूलाई यसबारे कसैलाई नभन्‍नू भनी कडा चेतावनी दिनुभयो+ २२ र भन्‍नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने