यसैया ५३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+ यसैया ५३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।जीवितहरूको देशबाट उसलाई हटाइयो।+मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+ लुका १७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तर त्यसभन्दा अघि उसले धेरै दुःख भोग्नुका साथै यस पुस्ताबाट तिरस्कृत हुनु आवश्यक छ।+
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।जीवितहरूको देशबाट उसलाई हटाइयो।+मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+