प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्‍चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+

  • मत्ति २५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “जब मानिसको छोरा+ आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ,+ तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।

  • २ थिस्सलोनिकी १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर तिमीहरू, जो अहिले सङ्‌कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्‌कष्टहरूबाट उद्धार गर्नुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने