मत्ति १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब उहाँले साना केटाकेटीमाथि आफ्नो हात राखेर प्रार्थना गरिदिऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले उनीहरूलाई हप्काए।+ लुका १८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तब उहाँले छोइदेऊन् भनेर मानिसहरूले आफ्ना शिशुहरूलाई उहाँकहाँ ल्याउन थाले तर यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काउन थाले।+
१३ तब उहाँले साना केटाकेटीमाथि आफ्नो हात राखेर प्रार्थना गरिदिऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले उनीहरूलाई हप्काए।+
१५ तब उहाँले छोइदेऊन् भनेर मानिसहरूले आफ्ना शिशुहरूलाई उहाँकहाँ ल्याउन थाले तर यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काउन थाले।+