प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले साना केटाकेटीलाई छोइदेऊन्‌ भनेर मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याउन थाले तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ यो देखेर येसु रिसाउनुभयो र चेलाहरूलाई यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+ १६ अनि उहाँले ती केटाकेटीलाई आफ्नो अङ्‌गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌ दिन थाल्नुभयो।+

  • लुका १८:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब उहाँले छोइदेऊन्‌ भनेर मानिसहरूले आफ्ना शिशुहरूलाई उहाँकहाँ ल्याउन थाले तर यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काउन थाले।+ १६ तथापि येसुले ती शिशुहरूलाई आफूकहाँ बोलाउँदै भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने