मत्ति १८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ र भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+ लुका १८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+
३ र भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+
१७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+