प्रेषित १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उनले युहन्नाको+ दाइ याकुबलाई तरबारले मारे।+ प्रकाश १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म युहन्ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ।
९ म युहन्ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ।