मत्ति १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ २ तिमोथि २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+
२२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+
१२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+