हिब्रू ११:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। हिब्रू ११:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरू ढुङ्गाले हानेर मारिए,+ परीक्षामा परे, करौँतीले दुई फ्याक पारिए, तरबारले मारिए।+ तिनीहरू भेडा-बाख्राको खाल ओडेर हिँडे,+ खाँचोमा र सङ्कष्टमा परे+ अनि दुर्व्यवहारको सिकार भए।+
३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।
३७ तिनीहरू ढुङ्गाले हानेर मारिए,+ परीक्षामा परे, करौँतीले दुई फ्याक पारिए, तरबारले मारिए।+ तिनीहरू भेडा-बाख्राको खाल ओडेर हिँडे,+ खाँचोमा र सङ्कष्टमा परे+ अनि दुर्व्यवहारको सिकार भए।+