-
प्रस्थान ३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि झाडीको बीचमा यहोवा परमेश्वरको स्वर्गदूत आगोको ज्वालाको रूपमा मोसासामु देखा परे।+ तिनले अझ नियालेर हेर्दा झाडी बलिरहेको देखे तर त्यो डढेको भने थिएन।
-
-
मत्ति २२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ मरेकाहरू फेरि जीवित हुने विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ:
-