प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि सबैभन्दा माथि यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्‍नुभयो:

      “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्‍वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+

  • उत्पत्ति ३२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, तपाईँले मलाई यसो भन्‍नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+

  • मत्ति २२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर हुँ’?+ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”+

  • प्रेषित ७:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; म अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर+ हुँ।’ तब मोसा डरले थरथर काँप्न थाले अनि तिनले अझ नजिक गएर हेर्ने आँट गरेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने