प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।+ ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+

  • यहोसु २२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँले देखाउनुभएको बाटोमा हिँडेर,+ उहाँका सबै आज्ञा पालन गरेर,+ उहाँसँग घनिष्ठ भइरहेर+ अनि आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले+ उहाँको सेवा गरेर+ यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूलाई दिएका आज्ञाहरू र व्यवस्थाहरू होसियार भई पालन गर्नू।”+

  • मत्ति २२:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+

  • लुका १०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने