प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ राज्यपालले हरेक वर्ष चाडको बेला भीडको इच्छाअनुसार कुनै एक कैदीलाई मुक्‍त गर्ने चलन थियो।+ १६ त्यतिखेर बरब्बा नाम गरेको कुख्यात कैदी थुनामा थियो। १७ त्यसैले तिनीहरू भेला भएको बेला पिलातसले तिनीहरूलाई सोधे: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्‍त गरिदिऊँ कि ख्रिष्ट भनिने येसुलाई?” १८ किनकि ईर्ष्याले जलेर तिनीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर पिलातसलाई थाह थियो।

  • युहन्‍ना १८:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ यसबाहेक निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।+ त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने