प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:६-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ कुरा के थियो भने, तिनले हरेक वर्ष चाडको बेला भीडले चाहेको कुनै एक कैदीलाई मुक्‍त गर्ने गर्थे।+ ७ त्यतिबेला थुनामा केही राजद्रोहीहरू पनि थिए, जसले विद्रोहको बेला अरूको हत्या गरेका थिए। तीमध्ये बरब्बा नाम गरेको एक जना मानिस पनि थियो। ८ तब भीड पिलातसकहाँ आयो र पहिला-पहिला पिलातसले तिनीहरूका निम्ति जे गर्दै आएका थिए, अहिले पनि त्यही गर्नुपऱ्‍यो भनेर बिन्ती गर्न थाल्यो। ९ तिनले तिनीहरूलाई भने: “के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?”+ १० किनकि ईर्ष्याले जलेर मुख्य पुजारीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर तिनलाई थाह थियो।+

  • युहन्‍ना १८:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ यसबाहेक निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।+ त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने