-
मत्ति २७:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र उहाँको दाहिने हातमा नर्कट थमाइदिए। त्यसपछि उहाँसामु घुँडा टेकेर तिनीहरूले यसो भन्दै उहाँलाई गिज्याए: “हे यहुदीहरूका राजा, प्रणाम!”*
-
-
मत्ति २७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ साथै तिनीहरूले एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यो यहुदीहरूको राजा येसु हो।”+
-
-
लुका २३:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ साथै एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखिएको थियो: “यो यहुदीहरूको राजा हो।”+
-