-
मत्ति २७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ साथै तिनीहरूले एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यो यहुदीहरूको राजा येसु हो।”+
-
-
मर्कुस १५:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यहुदीहरूका राजा।”+
-