मत्ति १६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ दुष्ट र विश्वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई योनाको चिन्हबाहेक+ अरू कुनै चिन्ह दिइनेछैन।”+ यति भनिसकेपछि उहाँ तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो।
४ दुष्ट र विश्वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई योनाको चिन्हबाहेक+ अरू कुनै चिन्ह दिइनेछैन।”+ यति भनिसकेपछि उहाँ तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो।