प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ तब हेर! मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो+ अनि भूकम्प गयो र चट्टानहरूमा धाँजा फाट्‌यो।

  • लुका २३:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ किनकि घामले उज्यालो दिएन अनि मन्दिरको पर्दा+ बीचबाट च्यातिएर दुई फ्याक भयो।+

  • हिब्रू १०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने