हिब्रू ९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यसरी पवित्र शक्तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल* अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा* पस्ने बाटो प्रकट गरिएको थिएन।+ हिब्रू ९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्वरसामु* हाजिर हुनुहुन्छ।+
८ यसरी पवित्र शक्तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल* अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा* पस्ने बाटो प्रकट गरिएको थिएन।+
२४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्वरसामु* हाजिर हुनुहुन्छ।+