प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:५७-६०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिस, जो येसुको चेला बनेका थिए,+ तिनी साँझ पर्नै लाग्दा ५८ पिलातसकहाँ गए अनि येसुको शव मागे+ र पिलातसले त्यो दिने हुकुम गरे।+ ५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए।

  • मर्कुस १५:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे।+

  • युहन्‍ना १९:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ संयोगको कुरा, उहाँलाई मारिएको* ठाउँमा एउटा बगैँचा थियो अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो,+ जहाँ त्यसअघि कसैलाई राखिएको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने