२ समुएल ५:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ दाउद हेब्रोनबाट यरुसलेम सरेपछि तिनले अझ धेरै पत्नी र उपपत्नीहरू ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ १४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्: साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ १ इतिहास ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्।
१३ दाउद हेब्रोनबाट यरुसलेम सरेपछि तिनले अझ धेरै पत्नी र उपपत्नीहरू ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ १४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्: साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+
५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्।