मत्ति ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+ हिब्रू ४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+
१५ किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+