हिब्रू ७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+ १ पत्रुस २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+
२६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+