मत्ति ७:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्यो+ युहन्ना ७:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ पहरेदारहरूले जवाफ दिए: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।”+