प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:३५-३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बिहान झिसमिसेमै उहाँ उठ्‌नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+ ३६ तर सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई धुइँधुइँती खोजे ३७ र उहाँलाई भेट्टाए अनि तिनीहरूले उहाँलाई भने: “सबै जना तपाईँलाई खोज्दै छन्‌।” ३८ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हामी अन्त कतै नजिकैको साना सहरहरूमा जाऔँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ किनकि म यसैको लागि आएको हुँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने